mirror of
https://github.com/Shabinder/SpotiFlyer.git
synced 2024-11-24 18:04:33 +01:00
Create Strings_ne.properties
This commit is contained in:
parent
40146e4db3
commit
92548b9914
91
translations/Strings_ne.properties
Normal file
91
translations/Strings_ne.properties
Normal file
@ -0,0 +1,91 @@
|
|||||||
|
title = स्पोटीफ्लायर
|
||||||
|
about = यस बारे
|
||||||
|
history = इतिहास
|
||||||
|
donate = दान गर्नुहोस्
|
||||||
|
preferences = रोजाई
|
||||||
|
search = खोज्नुहोस
|
||||||
|
supportedPlatforms = समर्थित प्लेटफर्म
|
||||||
|
supportDevelopment = बिकासमा सहयोग गर्नुहोस
|
||||||
|
openProjectRepo = प्रोजेक्ट रिपो खोल्नुहोस्
|
||||||
|
starOrForkProject = गिटहबमा प्रोजेक्टलाई स्टार / फोर्क गर्नुहोस।
|
||||||
|
help = मद्दत
|
||||||
|
translate = अनुवाद गर्नुहोस्
|
||||||
|
helpTranslateDescription = हामीलाई यो एप तपाईंको स्थानीय भाषामा अनुवाद गर्न मद्दत गर्नुहोस्।
|
||||||
|
supportDeveloper = विकासकर्तालाई समर्थन गर्नुहोस।
|
||||||
|
donateDescription = यदि तपाईलाई लाग्छ कि म मेरो कामको लागि भुक्तानी पाउन योग्य छु, तपाईले मलाई यहाँ समर्थन गर्न सक्नुहुन्छ।
|
||||||
|
share = शेयर
|
||||||
|
shareDescription = आफ्नो साथी र परिवार संग यो एप शेयर गर्नुहोस्।
|
||||||
|
whatWentWrong = के गल्ती भयाे...
|
||||||
|
copyToClipboard = क्लिपबोर्डमा कपि गर्नुहोस्
|
||||||
|
copyCodeInGithubIssue = गिटहबममा मुद्दा सिर्जना गर्दा / यो मुद्दा रिपोर्ट गर्दा राम्रो मद्दतको लागि तलको कोड कपि पेस्ट गर्नुहोस्।
|
||||||
|
status = स्थिति
|
||||||
|
analytics = एनालिटिक्स
|
||||||
|
analyticsDescription = तपाईंको डाटा बेनामी छ र तेस्रो पक्ष सेवासँग कहिल्यै साझेदारी गरिएको छैन।
|
||||||
|
noHistoryAvailable = कुनै इतिहास उपलब्ध छैन
|
||||||
|
cleaningAndExiting = सफा गर्दै र बाहिर निस्कँदै
|
||||||
|
total = कुल
|
||||||
|
completed = पुरा भएको
|
||||||
|
failed = असफल
|
||||||
|
exit = बाहिर निस्कनुहोस्
|
||||||
|
downloading = डाउनलोड गर्दै
|
||||||
|
processing = प्रोसेस गर्दै
|
||||||
|
queued = लाम लागेको
|
||||||
|
setDownloadDirectory = डाउनलोड डाइरेक्टरी सेट गर्नुहोस्
|
||||||
|
downloadDirectorySetTo = डाउनलोड डाइरेक्टरी {0} मा सेट भयो
|
||||||
|
noWriteAccess = {0} मा लेख्ने अनुमति छैन , अघिल्लोमा फर्कदै
|
||||||
|
shareMessage = हे, यो उत्कृष्ट संगीत डाउनलोडर जाँच गर्नुहोस् http://github.com/Shabinder/SpotiFlyer
|
||||||
|
grantAnalytics = एनालिटिक्स प्रदान गर्नुहोस्
|
||||||
|
noInternetConnection = इन्टरनेट जडान छैन!
|
||||||
|
checkInternetConnection = कृपया आफ्नो नेटवर्क जडान जाँच गर्नुहोस्।
|
||||||
|
grantPermissions = अनुमतिहरू प्रदान गर्नुहोस्
|
||||||
|
requiredPermissions = आवश्यक अनुमतिहरू:
|
||||||
|
storagePermission = भण्डारण अनुमति।
|
||||||
|
storagePermissionReason = यस उपकरणमा आफ्नो मनपर्ने गीतहरू डाउनलोड गर्न।
|
||||||
|
backgroundRunning = पृष्ठभूमिमा चलिरहेको छ।
|
||||||
|
backgroundRunningReason = कुनै पनि प्रणाली अवरोध बिना पृष्ठभूमिमा सबै गीतहरू डाउनलोड गर्न।
|
||||||
|
no = हुदैन
|
||||||
|
yes = हुन्छ
|
||||||
|
|
||||||
|
acraNotificationTitle = ओह, स्पोटीफ्लायर क्र्यास भयो
|
||||||
|
acraNotificationText = कृपया एप विकासकर्ताहरूलाई क्र्यास रिपोर्ट पठाउनुहोस्, ताकि यो दुर्भाग्यपूर्ण घटना फेरि नदोहोरियोस्।
|
||||||
|
|
||||||
|
albumArt = एल्बम कला
|
||||||
|
tracks = ट्रयाकहरू
|
||||||
|
coverImage = आवरण छवि
|
||||||
|
reSearch = पुन: खोजी गर्नुहोस्
|
||||||
|
loading = लोड गर्दै
|
||||||
|
downloadAll = सबै डाउनलोड गर्नुहोस्
|
||||||
|
button = बटन
|
||||||
|
errorOccurred = एउटा त्रुटि देखा पर्यो, आफ्नो लिङ्क / जडान जाँच गर्नुहोस्
|
||||||
|
downloadDone = डाउनलोड गरियो
|
||||||
|
downloadError = त्रुटि! यो ट्रयाक डाउनलोड गर्न सकिँदैन
|
||||||
|
downloadStart = डाउनलोड सुरु गर्नुहोस्
|
||||||
|
supportUs = हामीलाई तपाईंको समर्थन चाहिन्छ!
|
||||||
|
donation = अनुदान
|
||||||
|
worldWideDonations = विश्वव्यापी अनुदान
|
||||||
|
indianDonations = भारतीय अनुदान मात्र
|
||||||
|
dismiss = खारेज गर्नुहोस्
|
||||||
|
remindLater = पछि सम्झाउनुहोस्
|
||||||
|
|
||||||
|
mp3ConverterBusy = MP3 कन्भर्टर पहुँचयोग्य छैन, सम्भवतः व्यस्त !
|
||||||
|
unknownError = अज्ञात त्रुटि
|
||||||
|
noMatchFound = कुनै मिल्दो फेला परेन!
|
||||||
|
noLinkFound = कुनै डाउनलोड योग्य लिङ्क फेला परेन
|
||||||
|
linkNotValid = इन्टर गरिएको लिङ्क मान्य छैन!
|
||||||
|
featureUnImplemented = विशेषता अझै लागू भएको छैन।
|
||||||
|
|
||||||
|
minute = मिनेट
|
||||||
|
second = सेकन्ड
|
||||||
|
|
||||||
|
spotiflyerLogo = स्पोटिफ्लायर लोगो
|
||||||
|
backButton = पछाडि बटन
|
||||||
|
infoTab = जानकारी ट्याब
|
||||||
|
historyTab = इतिहास ट्याब
|
||||||
|
linkTextBox = लिङ्क पाठ बक्स
|
||||||
|
pasteLinkHere = यहाँ लिङ्क पेस्ट गर्नुहोस्...
|
||||||
|
enterALink = एउटा लिङ्क इन्टर गर्नुहोस्!
|
||||||
|
madeWith = भारत मा
|
||||||
|
love = प्रेम
|
||||||
|
inIndia = संग निर्मित
|
||||||
|
open = खोल्नुहोस्
|
||||||
|
byDeveloperName = द्वारा: शबिंदर सिंह
|
Loading…
Reference in New Issue
Block a user